


समआदरणिय क्यालिफोर्निया निवासि नेपाली दाजु भाई तथा दिदी बहिनिहरु,
अमेरिकाको महान पर्व मेमोरिअल डे को सुखद घडीमा रमझम हीमाली साँझ प्रस्तुत हुन गैरहेको कुरो सर्व बिदितै छ। यो कार्यक्रम लाई उत्तरी क्यालिफोर्नियाका नेपालीहरुको एकताको सुन्दर प्रतिक बनाउन हामी सम्पूर्ण समआदरणिय क्यालिफोर्निया निवासि नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई हार्दिक अनुरोध गर्दछौ
नेपाल आज सृजना र विनासको जोखिमपर्ुण्ा दोसाधमा उभिएको छ । एउटा बाटो एकताको हो भने अर्को बाटो द्वन्दको । एउटा नयाँ नेपालको स्वर्गीय कल्पना साकार पार्न सक्छ भने अर्कोले विखण्डन र अस्तित्वहिनता । देशका लागी एक मिनेट रोकिएर सोच्ने फर्ुसद नभए पनि हामी नेपाल र नेपालीपनलाई मायाँ गर्र्छौ । आफ्नो पहिचानको प्रतिक बनाउन चाहान्छौं हाम्रो राण्ट्रियतालाई, नेपाली संस्कृतिलाई I भोलि देशको अस्तित्व नै रहेन भने हामीले आफ्नो पहिचान कहाँ खोज्ने ? नेपाली जातीको विश्वव्यापी एकता, समयको माग हो । र सो मागको उपज हो -नेपाल विश्व सहयोग संघ Nepal Association for Global Cooperation (NAGC)
हामी विश्वभरका नेपालीहरुलाई साझा उद्देश्य राष्ट्रिय र्सार्वभौमिकता, स्वाभिमान, समावेशी, प्रजातन्त्र र सामाजिक न्यायको आधारमा एक हुन आह्वान गर्दछौं । नेपालीहरु, नेपालका मित्रहरु र नेपालप्रति सकारात्मक चासो राख्नेहरुबीचमा एकता, पहिचान र संस्कृतिको संरक्षण र सर्म्बर्द्धन गर्न चाहान्छौं । हामी विश्वभर छरिएर रहेका नेपाली बासिन्दाहरुको बीचमा पारस्परिक सहयोग अभिवृद्धि गर्न चाहान्छौं ।यो नितान्त गैरराजनीतिक, धर्मनिरपेक्ष तथा स्वतन्त्र सामाजिक संस्था हो, जसको उद्देश्य केवल नेपाली समुदायको र्सवाङ्गण्िा उन्नति हो । हामीलाई विश्वास छ, तपाईं यो संस्थाको उद्देश्यसँग सहमत हुनुहुन्छ
तसर्थ एही मे २४, २००९ मा हुन गैरहेको हाम्रो संस्थाको पहिलो महत्वपूर्ण कार्यक्रममा सकृय सहभागीताकोलागि रमझम हीमाली साँझ आयोजक समिती तथा नेपाल विस्व सहयोग संघ परिवार हार्दिक तथा बिनम्र अनुरोध गर्दछ।
Organizing Committee
Rajen Thapa –Program Coordinator, Secretary Global Advisory Board, Chairperson Fund Raising
Iswar Sitaula- Cine Drama Coordinator
Sangita Sharma – Culture Coordinator
Nabin Adhikaar-inance and Sponsorship Coordinator
Gam Gurung- Stage Manager
Ashok Gautam- Volunteer Mobilization Coordinator
Iswar Sapkota- Publicity Coordinator
Yan Rai Marketting Coordinator
Harihar Dahal- Master of Ceremony
NAGC Interim Global Board of Directors
Executive Officers
Mani Nepali Paneru - President and Founder
Binod Bhatta-Vice President
Yan Rai - Vice President
Sonia KC - Vice President
Anup Srivastav-Geberal Secretary
Baikuntha Khanal - Chairman of Patron Council
Harihar Dahal-Spokesperson
Dhruba Raj Giri - Treasurer
Rabindra Pandey-Secretary
Birendra MudbhariSecretary
Sapana Paneru - Joint Treasurer
Directors
Amod Pokharel-Technology romotion
Babita Rana - Cultural Promotion
Basu Dhakal - Literature
Biswa Bhatta - Employment Support
Chinkaji Shrestha-Local Coordination
Dhruva Shrestha CommercePromotion
Dhruva Thapa-Publications
Harihar Dahal - Public Relation
Hari Dhakal - Nationalities Support
Hem Oli - South California
Iswar Sapkota - Small Business Promotion
Iswar Sitaula – Social Service
Lla Bhatta -NepaliLanguagePromotion
Prishkila Dahal WomanEmpowerment
Rajani Sapkota - Student Relation
Rudra Sharma LegalSupport
Global Advisory Board
Ajay Dev- California (Board Coordinator and coordinator of Promotional Task Force)
Akash Adhikari-Nepal
Anand Bist New York
Baaburam Kafle-Illinois
Bhakta Thapa-California
Balkrishna Jha-Nepal
Bed Kharel –New York
Bimal Pathak-Washingto
Biswabandhu Prasai-Virginia
Chanda Acharya-Texas
Chetendra Jung Himali-Nepal
Dhanajaya KC-California
Govind Shahi-California
Hemanta Shrestha-Washington DC
Khagendra Sangraula-Nepal
Mahesh Dhoj Karki-Texas
Nabaraj Adhikari-Nepal
Nabin Adhikari- -California
Nijananda Malla-Wisconsin
Rajan Pant Kansas
Rajen Thapa-California(Board Secretary)
Ramhari Subedi-Washington DC
Hon. Sher Bahadur Kunwar-Nepal
Shashi Bhattarai-Texas USA\
Shailendra Sakar-Nepal
Subu Pratap KC-New York
Jagadish Shumsher Rana-South Asia Chapter
Ram Prasad Gyawali-President-Nepal Chapter
Rajendra P. Devkota-Middle East and Africa Chapter
Tej Upreti – Australia Chapter
Mohan Pathak-Europe Chapter
Baburam Dhital–Europe Chapter

रमझम हिमालि साँझ भव्यताकासाथ सम्पन्न
क्यालिफोर्निया सम्वाददाता मे २४, २००९ नेपाल विस्व सहयोग संघको आयोजना मरमझम हिमालि साँझ अमेरिकाको मेमोरियलदिवसको उपलक्ष्यमा क्यालिफोर्निया ओकल्याण्ड स्थित लेनी कलेजको हलमा भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल विस्व सहयोग संघ अमेरिकाको क्यालिफोर्निया मा स्थापना भएको विस्वव्यापी नेपालीहरुको संस्था हो । नेपालीहरुको जनसङख्या बितरणको आधारमा विस्वलाई आठ च्याप्टर मा बिभाजन् गरी कार्यक्रमको सन्चालन गरिरहेको यो संस्था नेपाल दक्षिणण एसिया मध्यपुर्व अफ्रिका र अमेरिकामा सकृय रहेको छ । रमझम हिमालि साँझ को मध्यमबाट विस्व समुदायलाई नेपाली एकता भाईचारा र सहयोगको सन्देश दिने सो सस्थाका संस्थापक अध्यक्ष मनी पनेरु नेपालीले बताउनु भयो।
कार्यक्रम निधार्रित समयभन्दा केहि ढिलो भएतापनि हल दर्शकहरुले भरिएका थिए भने कार्यक्रमको सुरुवात संस्थाकै उपाध्यक्ष विनोद भटटले स्वागत तथा कार्यक्रम संचालक हरिहर दाहाललाई कार्यक्रम हस्तान्तरन गरेर सन्चालन गरिएको थियो ।
नेपाल तथा अमेरिकाका सहिदहरुलाई सम्झदै एक मिनट मौन धारन गरेर कार्यक्रमको थालनी गरिएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक राजेन थापा ए एन ए २००९ का कन्भेनर गोविन्द शाही दोस्रो विश्व युद्धका भेटरेन डा जीम हुगस संस्थाकै अजय देव अनुप श्रीवास्तव लगायतका व्यक्तिहरुले आआफनो मन्तव्य दिनुभएको थियो ।
अन्तरराष्ट्रिय संगीत महोत्सवमा स्वर्न पदक बिजेता र धेरै पुरस्कार र सम्मान प्राप्त उत्कृष्ट नेपाली गायिका सपना श्री को प्रत्यक्ष गायन तथा कार्यक्रममा उत्तर क्यलिफोनिर्याका सर्वोत्कृष्ट कलाकारहरुले आफनो मनमोहक कला प्रदर्शन गरेका थिए ।
कार्यक्रमको प्रमुख आर्कषण क्यालिफोनिर्याकै नेपाली ईतिहासमा पहिलो पटक सिने नाटक कसम सगरमाथाकॊ नाटक निर्देशक मदरल्याण्ड नेपालका अध्यÔ तथा सुप्रशिद्ध लेखक तथा समाजसेवी अनिल पाण्डेले नाटकको बारेमा जानकारी गराउदै प्रदर्शन गरिएको थियो । ।
नाटकमा नबिन अधिकारी, खुश्बु न्यौपाने, अशोक गौतम, हरिहर दाहाल, पृथ्वी राज उप्रेती, मनी नेपाली पनेरु तथा स्थानिय एक दर्जन भन्दा धेरै कालकारहरुले अभिनय गरेका थिए । नाटकको महत्वपूण भागको रुपमा राष्ट्रिय भावनाले ओत्प्रोत २ वटा नाचहरुकॊ नृत्य निर्देशक संगिता शर्माले गरेकी हुन् । संगिता शर्मा नेपाल एकेडेमिकी प्रसिद्ध कलाकारहुन जसले मालती मंगले जस्ता धेरै सफल प्रस्तुतिहरुमा महत्वपूणु भूमिका निर्बाह गरेकिछिन।
कार्यक्रमलाई दुई भागमा विभाजन गरिएतापनि सपना श्रीले दुवै भागमा आफनो गीतहरु प्रस्तुत गरेकि थिईन । कार्यक्रममा उत्कृष्ट नृत्य प्रश्तुत गर्नेहरुमा शृजना श्रेष्ठ सविना ढकाल संगिता सर्मानिकिता भटटसपना महिमा पनेरुसोफियानेहा प्रतिमा स्वरनवि केसी र एउटी सबैभन्दा कम उमेरकी बालिकालेपनि आफनो नाँच प्रश्तुत गरेकी थिईन ।
कार्यक्रममा अध्यक्ष पनेरुले विश्व भरि छरिएर बसेका नेपालीहरुलाई एक हुने आहवान गर्दै नेपाल विस्व सहयोग संघ मार्फत सो एकताको सन्देश दिनपाएकोमा यस क्यलिफोनिर्याका सम्पूणु संघ संस्था एवम व्यक्तिहरुमा आभार व्यक्त गरेकाछन् । वहाले आफनो मन्तव्यमा भनेकाछन् हामी विश्वभरका नेपालीहरुलाई साझi उद्देश्य राष्ट्रियता सर्वभौमिकता स्वाभिमान समावेशी प्रजातन्त्र र सामाजिक न्यायको आधारमा एक हुन आह्वान गर्दछौं । नेपालीहरु नेपालका मित्रहरु र नेपालप्रति सकारात्मक चासो राख्नेहरुबीचमा एकता पहिचान र संस्कृतिको संरण संरण र सम्र्बद्र्धन गर्न चाहान्छौं।
साथै यस संस्थालाई जन्माउन र विश्व सामु लैजान सहयोग गर्ने व्यक्ति संस्थापकहरु संरक्षकहरु सल्लाहकारहरु तथा मिडियाहरुलाई सम्मान तथा प्रमान पत्रहरु संस्थाले प्रदान गरेको छ ।
समयको अभावले कार्यक्रमको अन्तमा डिजे डान्स समेतको कार्यक्रम तालिका भएतापनि सपना श्रीका गीतहरुसितै कार्यक्रम सम्पन्न भएको थियो ।
रमझम हिमालि साँझ को पुर्व सन्ध्यामा संस्थापक राज्य क्यलिफोर्नियाका
नेपालीहरुलाई गरिएको अपिल
Taste of the Himalayas,Berkeley,
Third Eye Travel, Fremont
Himalayan Treasures and Travel, Pinole,
Little Nepal Restaurant –San Francisco
Everest Capital Group, Inc.and Everest Realty Group
Mission peak brokers inc
M&M Thread Salon
Viceroy Indian Cuisine
samsara Money Transfer
SPECIAL THANKS TO OUR PARTNER ORGANIZATIONS
Bay Area Nepali Grpoup
Lions Club of Berkeley Annapurna
Motherland Nepal
NAFCA
NANC
Sunny Sagarmatha Samaj
The White Zone
Respected California Nepalese Residents
I salute for your invaluable support to make our first public appearance RAMJHAM HIMALI SAANJH a grand success. Your support has fueled us positively to move forward with new dimensions in our challenging but rewarding mission. I congratulate Mr. Rajen Thapa, the Program Coordinator to have made it a great event with his team of Nabin Adhikari, Sangita Sharma, Gam Gurung, Ashok Gautam, Yan Rai, Iswar Sitaula, Iswar Sapkota and Harihar Dahal.
A very special thanks to Anil Pandey the President of Motherland Nepal who volunteered many hours to accomplish the first Cine Drama of Californian Nepalese history KASAM SAGARMATHAKO. He was the director of this noble effort. He also did his best to publicise and contributed to make the whole event successful with practical managerial expertese.
A very special thanks to Ashok Gautam the Production Manger who sacrificed his time, money and energy to make this a grand success.
A very special thanks to Nabin Adhikari the sponsor coordinator and the main Actor of our Cine drama for his contribution. A very special thanks to Dance Director sangita Sharma, Stage Manager Gam Gurung, Drama Coordinator Iswar Sitaula, Publicity Cooordinator Iswar Sapkota, Khusbu Neupane and her family, yan Rai and our wonder MC Harihar Dahal.
A very special thanks to Mrs. Prishkila Dahal of Sunnyvale area and Upreti family in South San Francisco.
Very special thanks to all listed and ALL(not listed) who supported our program by various means.
Sapana Shree
Dr Jim Hughes
Lhakpa Sherpa
Govind Shahi
Bimal Budhathoki
Prithvi Raj Upreti
Biplop Upreti
Baikuntha Khanal
KB Bhattarai
Dinesh Raj Panta
Anuja Panta
Sudip Aryal
Suchit Jang Thapa,
Anjan Bhattarai,
Sunil jang Thapa,
Samrat Sharma,
Swornim Sapkota
Pratima Adhikari,
Sophia Sapkota,
Neha Dahal,
Aiswarya Bhusal,
Pranisha Panta,
Ritisha Panta,
Pratisha Panta,
Precious Gurung,
Aryan Ban,
Anubhav Bhattarai,
Sahiv Shrestha,
Ayush Dhakal,
Prajwal Chaudhary,
Pratik Thapa,
Sandhya Dhital,
Mansoon Pandey
Nitika Bhatta
Sharnavi KC
Srijana Shrestha
Sabina Dhakal
Sapana Paneru
Mahima Paneru
Paul Moktan
Sophia Sapkota
Neha Dahal
Pratima Adhikari
I thank my wonderful team of officers and Directors for doing their best to put up this show. I apologize for my typo and other shortcomings and assure you all that if by any means I have disappointed you, it was not intentional. YOUR CONSTRUCTIVE FEEDBACK WILL BE GUIDING LIGHT FOR OUR FUTURE PROGRAMS.
Thank you again for your selfless and continued support.
Mani Nepali Paneru
Founder President
Nepal Association for Global Cooperation
And founding team
VOLUNTEERS FROM THE WHITE ZONES
Rajesh Thapa
Rajesh Khatri
Bigal Prasai
Sushil Phuyal
Sharad Singh Hamal
to be updated
VIDEOS OF RAMJHAM HIMALI SAANJH